Help Center:



सामान्य जानकारी :

यदि तपाई भर्खर कम्प्युटर सिक्न खोज्दै हुनुहुन्छ भने, तपाइले प्रारम्भिक चरणको कम्प्युटर ज्ञान प्रयोग गर्न सक्नुहुनेछ l यदि तपाइसंग कम्प्युटर छ भने Computer Version प्रयोग गर्नुहोस छैन भने Mobile Version प्रयोग गर्नुहोस l दुवै छ भने दुइटै Version पनि प्रयोग गर्न सक्नुहुनेछ जसले गर्दा, घरमा हुदा Computer Version र बाहिर हुदा Mobile Version प्रयोग गर्न सकिन्छ l

त्यस्तै गरि अर्को कुरा तपाई के निस्चित हुनुस भने ; तपाई Office को काम काज गर्ने मनसाय बाट यो कम्प्युटर ज्ञान प्रयोग गर्न खोज्दै हुनुहुछ कि ? तपाइँ School पढ्ने बिधार्थी हरुको लागि कम्प्युटर ज्ञान प्रयोग गर्न खोज्दै हुनुहुछ कि ? या तपाइँ Graphic Design मा perfect हुन खोज्नु भएको हो कि ? या तपाइँ आफै Web Site बनाउन सक्ने बन्न खोज्नु भएको हो ? यी कुरा हरु मा निश्चित हुनुस, अनि सोहि अनुसार Product खरिद गर्नुहोस l


Mobile Version Download गर्ने तरिका :

एदी तपाइँ Mobile Version को ComputerGyan प्रयोग गर्न खोज्दै हुनुहुछ भने तलको लिंकमा गएर आबस्यक मोबाइल एप डाउनलोड गर्न सक्नुहुनेछ l
1. For Office Staffs & School Students:     Click Here
2. For Graphic Designer:     Click Here
3. For Web Developer:     Click Here

Computer Version Download गर्ने तरिका :

एदी तपाइँ Computer Version को ComputerGyan प्रयोग गर्न खोज्दै हुनुहुछ भने तलको लिंकमा गएर आबस्यक कम्प्युटर सफ्टवयर डाउनलोड गर्न सक्नुहुनेछ l
1. For Office Staffs & School Students:     Click Here
2. For Graphic Designer:     Click Here
3. For Web Developer:     Click Here
4. For ALL Packages:     Click Here


Mobile मा Install गर्ने तरिका:

- मोबाइल एप डाउनलोड गरिसकेपछि , तेस्लाई Install गर्नुहोस
- त्यसपछि तलको जस्तो देखिन्छ, जसमा तपाइले खरिद गर्नुभएको DVD Code र आफ्नो मोबाइल नम्बर क्रमै संगले टाइप गर्नुहोस l


- १ मिनेट को लागि कुनै तरिका बाट इन्टरनेट अन गर्नुहोस ( Data or WiFi )
- Internet चलिसकेपछि, हरियो बटनमा थिच्नुहोस (Get Online Security Code)
- केहि समय प्रतीक्षा गरेपछि, Security Code आउने छ त्यसपछि, रातो बटन अर्थात Activate बटन मा थिच्नुहोस l र अब तपाइको मोबाइलमा कम्प्युटर ज्ञान चल्नेछ l कुनै समस्या परेमा कृपया : 9845533000 / 9801053038 मा सम्पर्क गर्नुहोस l

Note:: कुनै बेला App Not Installed भन्ने Message आएर Install नहुन सक्छ , एसको बिसेस कारण भनेको Internal Space कम भएर हुन सक्छ , जति पनि मोबाइल एप हरु Internal Memory मा Install हुने हुदा , Internal Space कम्तिमा पनि 2 GB खालि हुन आबसेक हुन्छ l अर्को कुरा यो DVD Code लाइ सुरक्षित राख्नुहोस जुन पछी काम लाग्छ , एदी तपाइको मोबाइल Format भएर या कुनै तरिकाले पुन install गर्नुपर्ने भएमा यो DVD Code आब्स्येक पर्दछ l एक पटक एउटा मोबाइलमा प्रयोग भै सकेको DVD Code पुन प्रयोग गर्न सकिदैन l


Computer मा Install गर्ने तरिका:

- कम्प्युटर ज्ञान सफ्त्वोयर डाउनलोड गरिसकेपछि , तेस्लाई Extract गर्नुहोस
- Extract गरिसकेको file लाइ Right Click गरि Copy गर्नुहोस र C Drive मा गएर Paste गर्नुहोस l एदी तपाईको कम्प्युटर को C Drive मा पर्याप्त space छैन भने D Drive मा Paste गर्नुहोस l


- त्यसपछि Paste गर्नु भएको Drive ( C:\ComputerGyan or D:\ComputerGyan or C:\ComputerGyan-OFFICE or C:\ComputerGyan-Graphic , etc) भित्र जानुहोस l
- तेस्मा Setup ( ComputerGyan.msi or ComputerGyan-OFFICE.msi or ComputerGyan-GRAPHICS.msi , etc) पाउन सक्नुहुनेछ , जसलाई Double Click गरि Install गर्नुहोस l
- त्यसमा दिएको Next - Next - Next - Finish गर्नुहोस l तर कुनै कम्प्युटर मा DOT NET install गर भनेर भन्दछ ,एदी एस्तो भन्यो भने तलको तरिका बाट सजिलै संग DOT NET install गर्न सक्नुहुनेछ l

DOT NET कसरि install गर्ने ?
- सर्बप्रथम Control Panel मा जानुहोस ( Start बटन नेर Search Box हुन्छ त्यहा Control Panel टाइप गर्नुहोस र माथि List मा रहेको Control Panel मा Click गर्नुहोस )


- त्यसपछि त्यहा Program and Features देख्न सक्नु हुन्छ ( यदि रैन रहेछ भने top-right मा View By: हुन्छ त्यसमा Large Icon छनौट गर्नुहोस येसो गर्दा देखिन्छ l) र अब त्यसमा click गर्नुहोस


- त्यसपछि , Left Side मा Turn Windows Features On or OFF देख्नु हुनेछ त्यसमा Click गर्नुहोस


- अब तपाइले एउटा dialog box देख्न सक्नु हुनेछ , जसमा पहिलो option को plus sign मा click गर्नुहोस [ .NET Framework 3.5(Inclues .Net 2.0 and 3.0) ] त्योस्पछी, दुवै option मा tick mark लगाएर OK button मा click गर्नुहोस l


येसो गर्दा download को window आउछ जसमा Don't downwload... हैन कि Download ... option मा click गरि download नसकिन्जेल सम्म wait... गर्नुहोस l
- येसो गर्दा install हुन्छ , एती गर्दा पनि install नहुनु को मतलब, तपाइको operating system मा कुनै न कुनै समस्या छ भन्ने बुज्नु पर्दछ र समाधान को लागि अर्को नया windows operating system राख्नुहोस अनि मात्र install गर्न सक्नुहुनेछ l थप जानकारीको लागि : 9845533000 / 9801053038 मा सम्पर्क गर्नुहोस l

- ComputerGyan install भै सकेपछी, Desktop मा रहेको ComputerGyan or ComputerGyan-OFFICE or ComputerGyan-GRAPHIC, etc खोल्नुहोस l
- येसो गर्दा , Activation को Box आउछ , जसमा 9 digits को User Code दिएको हुन्छ र तपाइले DVD Code र Mobile Number टाइप गर्नु पर्ने हुन्छ l एदी तपाइको कम्प्युटर मा इन्टरनेट चलेको छ भने Click here for online security code को बटन मा click गरि Security Code प्राप्त गर्न सक्नुहुनेछ ( एदी १ चोटी गर्दा error आयो भने २ चोटी सम्म प्रयास गर्नुहोस l धेरै चोटी प्रयास चै नगर्नुहोस् किन भने तपाइको Computer Gyan लक हुन सक्छ l )


- यो तरिका बाट पनि Security Code आएन भए कृपया सिधै हामीलाई सम्पर्क गर्नुहोस, तपाइको कुनै पनि समस्या समाधान गर्ने प्रयास गर्नेछौ l त्यसको लागि यो मोबाइल नम्बर मा सम्पर्क गर्नुहोस : 9845533000 / 9801053038

- Activate भैसकेपछी अब Desktop मा रहेको ComputerGyan खोल्नुहोस , अनि आफुलाई चाहिएको भिडियो play गर्नुहोस l एदी भिडियो प्ले भएन भने तपाइले राख्नुभएको Video Location नमिलेर हो अब कसरि मिलाउ ने त , त्योसको लागि तलको तरिका अपनाउनुहोस l
Video Location कसरि मिलाउने ?


- खोलिएको ComputerGyan software को top-right corner मा जानुहोस
- त्यसपछि, Settings मा जानुस ,
- त्यसपछि, Video Location मा जानुहोस ,
- र अब तपाइले त्यो ComputeGyan को extract गरिएको folder को location सेट गर्नुहोस ( उद्हाहारणको लागि : D:\ComputerGyan\Data or D:\ComputerGyan-OFFICE\Data or D:\ComputerGyan-GRAPHICS\Data or D:\ABCFolder\ComputerGyan-OFFICE\Data ) , त्योसको लागि Browse... बटन मा click गरेर define गर्न सक्नु हुनेछ l

***